तमाखोलामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु « Khabarhub

तमाखोलामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङको तमाखोलामा बिहीबार साँझ भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

जन्ती लिएर गएको ग१त ५७६२ नम्बरको ट्याक्टर तमानखोला–३ को बुलबुलेमा दुर्घटना हुँदा म्याग्दी मालिका गाउँपालिका–२ का रीता पुन, मनकुमारी पुन र ओमप्रकाश पुनको मृत्यु भएको हो ।

दुर्घटनाग्रस्त ट्याक्टर म्याग्दीको मालिका गाउँपालिकाबाट तमानखोला गाउँपालिका–१ बोगां दोभानमा जन्ती गएको थियो ।

दुर्घटनामा गम्भीर घाइते चार जनाको स्थानीय स्वाथ्य चौकीमा उपचार भइरहेको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ९ : ४१ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका