भीमको 'पीडामा' मा जीवनजंग र सरिना (भिडियो) | Khabarhub Khabarhub

भीमको ‘पीडामा’ मा जीवनजंग र सरिना (भिडियो)


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक भीम मगरको आवाजमा रहेको पप गीत ‘पीडामा’ सार्वजनिक गरिएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा गायक भीम मगरले शब्द उनेका छन् भने संगीत जयन जे बाइवाको रहेको छ । गीतले पीडाका बेला कसैको साथ खोजेको कथा बोल्छ ।

यस्तै गीतको भिडियोमा जीवनजंग थापा, सरीना तामाङ, नाना कथ्यत, उद्धव बजगाईं लगायतले अभिनय गरेका छन् ।

यो भिडियोलाई नारायण जिसीले खिचेका हुन् भने भीम मगरले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन जयन जे बाइवाले गरेका हुन् ।

हेर्नुस् भिडियो:

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ४ : २८ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको