भीमको ‘पीडामा’ मा जीवनजंग र सरिना (भिडियो) « Khabarhub

भीमको ‘पीडामा’ मा जीवनजंग र सरिना (भिडियो)


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक भीम मगरको आवाजमा रहेको पप गीत ‘पीडामा’ सार्वजनिक गरिएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा गायक भीम मगरले शब्द उनेका छन् भने संगीत जयन जे बाइवाको रहेको छ । गीतले पीडाका बेला कसैको साथ खोजेको कथा बोल्छ ।

यस्तै गीतको भिडियोमा जीवनजंग थापा, सरीना तामाङ, नाना कथ्यत, उद्धव बजगाईं लगायतले अभिनय गरेका छन् ।

यो भिडियोलाई नारायण जिसीले खिचेका हुन् भने भीम मगरले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन जयन जे बाइवाले गरेका हुन् ।

हेर्नुस् भिडियो:

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ४ : २८ बजे

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा