विद्युत प्राधिकरण सिन्धुलीका प्रमुख इन्जिनियर सुनारविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

विद्युत प्राधिकरण सिन्धुलीका प्रमुख इन्जिनियर सुनारविरुद्ध भ्रष्टाचार मुद्दा


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रका प्रमुख इन्जिनियर शेरबहादुर सुनारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग ७५ हजार घुस लिएको आरोपमा अख्तियारले मुद्दा दर्ता गरेको हो ।

इन्जिनियर सुनारको निर्देशनमा घुस रकम सोही कार्यालयका हलुका सवारी चालक टेक बहादुर खडकाले दिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमको सजायको मागसहित विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ८ : २० बजे

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक