न्युयोर्कमा कोरोनाभाइरसको संक्रमण सुधारउन्मुख « Khabarhub

न्युयोर्कमा कोरोनाभाइरसको संक्रमण सुधारउन्मुख


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हाल अमेरिकामा तीव्र देखिएको भएपनि न्युयोर्कमा अवस्था सुधारोन्मुख हुँदै गएको छ ।

न्युयोर्कका गभर्नर एन्ड्रु कुमोले न्युयोर्कमा कोरोना संक्रमणमा सुधार हुदै आएको तथ्याङ्क प्रस्तुत गरेका हुन् ।

कोरोना संक्रमणका बारे नियमित प्रेम मिट अन्तर्गत आइतवार कुमोले सार्वजनीक गरेको तथ्याङ्क निम्नानुसार छ ।

*जम्मा कोभिड टेष्ट ३०२, २८० न्युयोर्क राज्य, १३२, ४६६ न्युयोर्क शहर

*पोजेटिभ संख्या, १२२, ०३१ न्युयोर्क राज्य, ६७, ५५१ न्युयोर्क शहर

*जम्मा हस्पिटलाइज, १६, ४७९, आइसीयू ४,३७६, डिस्चार्ज, १२, १८७

*जम्मा मृत्यु ४, १५९ (सकारत्मक आधार अघिल्ला दिनहरु भन्दा अप्रिल ४ मा करिव ४० मृत्यु कम)

न्युयोर्क राज्यमा कोभिड १९ प्रकोपमा सुधार भएका केही तथ्याङ्कहरु:

हस्पिटलाइ जेसन

मार्च २५ देखी अप्रिल ३ सम्म दैनिक औषतमा १,३०० जना हस्पिटलाइज हुने गरेका मा अप्रिल ४ का दिन केवल ५७४ जना मात्र ।

इन्टुवेसन

इन्टुवेसन (भेन्टिलेटर) मा मार्च १७ देखि अप्रिल ३ सम्म विरामीको संख्या बढेको मा अप्रिल ४ मा केवल ३१६ जना जुन अधिल्लो दिनको भन्दा करिव ५० कम छ ।

डिस्चार्ज

मर्च १८ देखि नै डिस्चार्जको संख्या बढेता पनि अप्रिल ३ मा एकै दिन १,७०९ जना डिस्चार्ज भए ।

अन्तमा,

स्टेट बाइज कोभिड नयाँ केश पनि घट्दो दरमा छ । न्युयोर्क सीटिमा, स्टेटका कुल विरामी मध्ये औषत करिब ७२-७५% हुने गरेकामा अप्रिल ४ मा ६५% छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ८ : १५ बजे

इरानका सर्वोच्च नेताको मृत्युपछि पाकिस्तानमा हिंसा भड्किँदा सात जनाको मृत्यु

काठमाडौं- अमेरिका र इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह

खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

पाँचथर– कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती थियो ।

ओलम्पिक कमिटीले काठमाडौंमा ‘एसियन गेम्स फन रन’ आयोजना गर्ने

काठमाडौं– नेपाल ओलम्पिक कमिटीले फागुन ३० गते शनिबार काठमाडौंमा ‘एसियन

उम्मेदवारको चुनावी खर्च पारदर्शी नभएको निर्वाचन संयुक्त पर्यवेक्षण समितिको निष्कर्ष

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन संयुक्त पर्यवेक्षण समितिले निर्वाचनमा उम्मेदवारहरूले खर्चमा पारदर्शिता

निर्वाचन शान्तिपूर्ण हुँदा निर्वाचन प्रहरी खुसी

चितवन– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खटिएका निर्वाचन प्रहरीको बिदाइ