कोरोना संक्रमणबाट तनहुँका यज्ञप्रसाद गुरुङको दुवईमा मृत्यु « Khabarhub

कोरोना संक्रमणबाट तनहुँका यज्ञप्रसाद गुरुङको दुवईमा मृत्यु


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोजगारीको सिलसिलामामा दुवईमा रहेका तनहुँका यज्ञप्रसाद गुरुङको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु भएको छ ।

विगत पाँच वर्षदेखि दुवईमा सेक्युरिटी कम्पनीमा काम गर्दै आएका गुरुङको वैशाख १८ गते मृत्यु भएको हो । मृतक गुरुङका आफन्तले दिएको जानकारी अनुसार उनको दुवईस्थित क्वारेन्टाइनमै निधन भएको हो ।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमै बसेका थिए । क्वारेन्टाइनमै औषधोपचार गरिरहेका उनको निधन भएको हो ।

उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।छोरा पनि रोजगारीकै सिलसिलामा दुवईमै रहेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : ४२ बजे

काठमाडौंमा २७ औँ ‘फ्लोरा एक्स्पो’ सुरु

काठमाडौं– फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि २७औँ फ्लोरा एक्स्पो सुरु

ज्ञानबहादुर शाही राप्रपा दलका नेता, खुश्बु ओ‌ली प्रमुख सचेतक

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाबाट प्रत्यक्षतर्फका विजेता ज्ञानबहादुर शाहीलाई संसदीय

पाहाँ चर्‍हे जात्रा समापन (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाको ठूलो पर्व जात्राको रुपमा लिइने पाहाँ चर्‍हे

होर्मुज तनावबीच ट्रम्प–ताकाइची भेट, अमेरिका–जापान सम्बन्धमा संवाद

वासिङ्टन– मध्यपूर्वमा बढ्दो युद्ध र रणनीतिक दृष्टिले महत्त्वपूर्ण स्ट्रेट अफ

पिकअप गाडीले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

इनरुवा– सुनसरीरामधुनीनगरपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको