कोरोना संक्रमणबाट अष्ट्रेलियामा ९६ जनाको मृत्यु « Khabarhub

कोरोना संक्रमणबाट अष्ट्रेलियामा ९६ जनाको मृत्यु


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अष्ट्रेलियामा ९६ जनाको मृत्यु भएको छ ।

अष्ट्रेलियामा गएको २४ घण्टामा थप १ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ९६ पुगेको हो ।

अष्ट्रेलियामा एकैदिन थप २४ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ८४९ पुगेको छ ।

अष्ट्रेलियामा संक्रमितमध्ये ५ हजार ८८९ जना उपचारपछि निको भएका छन् । कोरोना संक्रमित ८६४ जनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये २७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अष्ट्रेलियमा ठूलो संख्यामा नेपालीहरु रहेको हुँदा दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : ५४ बजे

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले