कोरोना संक्रमण रोक्न राष्ट्रिय अठोट आवश्यक : नेता रिजाल « Khabarhub

कोरोना संक्रमण रोक्न राष्ट्रिय अठोट आवश्यक : नेता रिजाल


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जनताप्रतिको जिम्मेवारी पूरा गर्न राष्ट्रिय अठोटको आवश्यकता रहेको औंल्याएको छ ।

प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले जनताप्रतिको जिम्मेवारी पूरा गर्न सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिएर राष्ट्रिय अठोट गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले कोरोना महामारीको असर कम गर्न सरकारले ध्यान दिन नसकेको आरोप लगाउँदै अहिलेको संकटपूर्ण अवस्थामा सबै दल एक ठाउँमा उभिएर राष्ट्रिय अठोटका साथ अघि बढ्नुको विकल्प भएको धारणा राखे ।

सांसद डा. रिजालले जनता कसरी कोरोनाबाट बच्ने भन्ने चिन्तामा रहेको तर सरकार भने कार्पेट परिवर्तन गर्नतिर लागेको आरोप समेत लगाए ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ७ : ४९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण