राष्ट्रिय खेलकुद परिषदको निमित्त सदस्यसचिवमा ढकाल « Khabarhub

राष्ट्रिय खेलकुद परिषदको निमित्त सदस्यसचिवमा ढकाल


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युवा तथा खेलकुद मन्त्रालयले भक्तराज ढकाललाई राष्ट्रिय खेकलुद परिषद्को निमित्त सदस्य सचिवमा नियुक्त गरेको।

असार १७ गतेदेखि कार्यकारी प्रमुख विहिन रहेको राखेपमा सोमबार मन्त्रालयले ढकाललाई निमित्त प्रमुखको जिम्मेवारी दिएको हो।

असार ११ गते राष्ट्रपतिबाट खेलकुद विकास ऐन प्रमाणीकरण भइ ऐन असार १७ गतेदेखि कार्यन्वयनमा आउँदा राखेप कार्यकारी प्रमुख विहिन हुन पुगेको हो । अर्को नयँ ऐनको प्रावधान अनुसार नयाँ सदस्य सचिव नआएसम्मका लागि ढकालले नेतृत्व पाएका छन्।

एक महिना अगाडि मन्त्रालयमा सरुवा भइआएका उनी मन्त्रालयको खेलकुद महाशाखा प्रमुखका रुपमा काम गरिरहेका थिए।

अब छिट्टै नयाँ सदस्य सचिवको व्यवस्था गर्ने गरी तयारी भइरहेको मन्त्री जगतबहादुर विश्वकर्माले बताए।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ४ : १४ बजे

हर्कको अनौठो प्रस्ताव : संसद्‍मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज

नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम