मिनभवनमा सर्‍यो महानगरीय अपराध महाशाखाको कार्यालय « Khabarhub

मिनभवनमा सर्‍यो महानगरीय अपराध महाशाखाको कार्यालय


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानगरीय अपराध महाशाखाको कार्यालय मिनभवनमा सरेको छ।

टेकुमा महाशाखाको नयाँ भवन निर्माण गर्न लागेको हुँदा मिनभवनस्थित नेपाल कमर्स क्याम्पसको पश्चिमतर्फको एक भवनमा कार्यालय स्थानान्तरण गरिएको हो।

उक्त ठाउँमा आइतबारदेखि नै कार्यालय सञ्चालनमा आइसकेको महाशाखाले जनाएको छ।

महाशाखाले टेकुमा आफ्नै हिरासत कक्षसहित अत्याधुनिक भवन बनाउन सुरू गरेको हो।

२०७२ साल वैशाख १२ गते भूकम्पले काठमाडौंको हनुमानढोकामा रहेको महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको भवनमा क्षति पुर्‍याएपछि यी दुई सुरक्षा निकायलाई टेकु सारिएको थियो।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १० : २९ बजे

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग