मिनभवनमा सर्‍यो महानगरीय अपराध महाशाखाको कार्यालय « Khabarhub

मिनभवनमा सर्‍यो महानगरीय अपराध महाशाखाको कार्यालय


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानगरीय अपराध महाशाखाको कार्यालय मिनभवनमा सरेको छ।

टेकुमा महाशाखाको नयाँ भवन निर्माण गर्न लागेको हुँदा मिनभवनस्थित नेपाल कमर्स क्याम्पसको पश्चिमतर्फको एक भवनमा कार्यालय स्थानान्तरण गरिएको हो।

उक्त ठाउँमा आइतबारदेखि नै कार्यालय सञ्चालनमा आइसकेको महाशाखाले जनाएको छ।

महाशाखाले टेकुमा आफ्नै हिरासत कक्षसहित अत्याधुनिक भवन बनाउन सुरू गरेको हो।

२०७२ साल वैशाख १२ गते भूकम्पले काठमाडौंको हनुमानढोकामा रहेको महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको भवनमा क्षति पुर्‍याएपछि यी दुई सुरक्षा निकायलाई टेकु सारिएको थियो।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १० : २९ बजे

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन

दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द

एजेन्सी– संयुक्त राज्य अमेरिकाले आगामी महिनाका लागि निर्धारित जमिन र

बागमतीका मुख्यमन्त्री थापालाई चौतर्फी संकट : राप्रपापछि नेकपामा किचलो, कांग्रेसको चेतावनीले अर्को तनाव

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले उदयपुर र चितवनबाट तीन