लेबननको राजधानी बेइरूतमा एक साता संकटकाल घोषणा « Khabarhub

लेबननको राजधानी बेइरूतमा एक साता संकटकाल घोषणा


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –  एक सयभन्दा बढीको मृत्यु तथा ४ हजारभन्दा धेरै घाइते हुने गरी भएको शक्तिशाली विस्फोटपछि लेबननको राजधानी बेइरूतमा संकटकाल घोषणा गरिएको छ ।

मंगलबार शक्तिशाली विष्फोट भएको भोलिपल्ट लेबननको राजधानी बेइरुतमा एक हप्ताका लागि संकटकाल घोषणा गरिएको हो ।

बुधबार बसेको त्यहाँको मन्त्रिपरिषद् बैठकले संकटकाल घोषणा गरेको हो । मन्त्रिपरिषद् बैठकले राजधानीको सुरक्षाको जिम्मेवारी सेनालाई दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले  जनाएका छन् ।

बेइरुत बन्दगाह नजिकै रहेको खाद्यान्न गोदाममा भएको विस्फोटबाट  एक महिनाका लागि पुग्ने खाद्यान्नसमेत नष्ट भएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ६ : ०८ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा