लेबननको राजधानी बेइरूतमा एक साता संकटकाल घोषणा « Khabarhub

लेबननको राजधानी बेइरूतमा एक साता संकटकाल घोषणा


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –  एक सयभन्दा बढीको मृत्यु तथा ४ हजारभन्दा धेरै घाइते हुने गरी भएको शक्तिशाली विस्फोटपछि लेबननको राजधानी बेइरूतमा संकटकाल घोषणा गरिएको छ ।

मंगलबार शक्तिशाली विष्फोट भएको भोलिपल्ट लेबननको राजधानी बेइरुतमा एक हप्ताका लागि संकटकाल घोषणा गरिएको हो ।

बुधबार बसेको त्यहाँको मन्त्रिपरिषद् बैठकले संकटकाल घोषणा गरेको हो । मन्त्रिपरिषद् बैठकले राजधानीको सुरक्षाको जिम्मेवारी सेनालाई दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले  जनाएका छन् ।

बेइरुत बन्दगाह नजिकै रहेको खाद्यान्न गोदाममा भएको विस्फोटबाट  एक महिनाका लागि पुग्ने खाद्यान्नसमेत नष्ट भएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ६ : ०८ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब