आज ११ थपिए, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५६६ पुग्यो « Khabarhub

आज ११ थपिए, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५६६ पुग्यो


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गोरखाका ६ सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान प्रेस बिज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५६६ पुगेको निर्देशनालयले जनाएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही गरिएको परीक्षणमा थप ११ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ ११ जना संक्रमितहरुको विवरण यस्तो छ- 

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ७ : ०८ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन