ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ९७ हजारभन्दा बढीको मृत्यु « Khabarhub

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ९७ हजारभन्दा बढीको मृत्यु


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा ९७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

बिहीबार यो समाचार तयार पार्दासम्म एकै दिन १ हजार ३२२ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ९७ हजार ४१८ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ५४ हजार ६८५ जनामा संक्रमण पुष्टि भएपछि  ब्राजिलमा संक्रमित संख्या २८ लाख ६२ हजार ७६१ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २० लाख २० हजार ६३७ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ४४ हजार ७०६ जनाको उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ९ : ३७ बजे

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको