दिशा पटानीका पितामा देखियो कोरोना « Khabarhub

दिशा पटानीका पितामा देखियो कोरोना


२२ श्रावण २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय अभिनेत्री दिशा पटानीका पिता जगदीश पटानीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ ।

भारतको उत्तर प्रदेश बिजुली विभाग, शतर्कता इकाइमा कार्यरत जगदीशमा कोरोना पुष्टि भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

जगदीश पटानी र अन्य दुई अधिकारी ट्रान्सफर्मर घोटालाको अनुसन्धान गरिरहेका थिए । उनीहरु लखनऊबाट बरेली गरेका थिए ।

उनीहरु तीनैजनामा कोरोना संक्रमण देखिएको बताइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  २ : ०२ बजे

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच