नेपालमा कोरोना : यस्तो छ स्वास्थ्य मन्त्रालयको विवरण (तथ्यांक सहित) « Khabarhub

नेपालमा कोरोना : यस्तो छ स्वास्थ्य मन्त्रालयको विवरण (तथ्यांक सहित)


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा थप १ हजार ८१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २८ हजार ९४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ ।

कहाँ कति थपिए हेर्नुस् तथ्यांक

सक्रिय संक्रमितहरुको विवरण

मन्त्रालयले नेपालका १२ जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जनाएको छ ।

काठमाडौं उपत्यकाका तीनसहित १२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ ।

मन्त्रालयका अनुसार ५ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य छ । मुस्ताङ, हुम्ला, मुगु, डोल्पा र सोलुखुम्बुका सबै संक्रमितहरु निको भएर घर फर्किएका छन् ।

 

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको अवस्था के छ ?

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ५ : ३६ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट