ललितपुर महानगर प्रमुखलाई आक्रमणको धम्की दिने शाक्य पक्राउ « Khabarhub

ललितपुर महानगर प्रमुखलाई आक्रमणको धम्की दिने शाक्य पक्राउ


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रातो मच्छिन्द्रनाथको रथजात्राको विषयलाई लिएर सार्वजनिक रुपमै तथानाम गालीगलौज गर्ने एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले ललितपुर कुसुन्तीका संजय शाक्यलाई पक्राउ गरेको हो ।

पुल्चोकमा भएको घटना सम्बन्धमा ढुङ्गामुढा गर्ने, उपस्थित भीडलाई उत्तेजित गराउने र ललितपुर महानगरपालिकाका मेयरकोसमेत घांटी रेटिदिन्छु भन्दै सार्वजनिक रुपमै अन्तर्वार्ता दिने शाक्यलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई ललितपुर कुसुन्तीबाट पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ८ : १९ बजे

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ– लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति

५० वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला : आर्टेमिस-२ को सफल प्रक्षेपण

काठमाडौँ – ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने पहिलो

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

लुम्बिनी– सरोकारवालाहरुले बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको

आज चैत्र शुक्ल पूर्णिमा, हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल