अमेरिकामा कोरोना संक्रमणले २ लाख १५ हजारको मृत्यु « Khabarhub

अमेरिकामा कोरोना संक्रमणले २ लाख १५ हजारको मृत्यु


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख १५ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार मंगलबार थप ४२१ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख १५ हजार ३२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४१ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार यो समाचार तयार पार्दासम्म थप ४१ हजार ५७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै अमेरिकामा संक्रमित संख्या ७६ लाख ७९ हजार ६४४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ४८ लाख ९५ हजार ७८ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ६९ हजार ५३४ जनामध्ये १४ हजार २८३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ९ : ५० बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको