अस्पतालबाट ह्वाइटहाउस फर्केपछि ट्रम्पले भने– कोभिडसँग नडराऔं « Khabarhub

अस्पतालबाट ह्वाइटहाउस फर्केपछि ट्रम्पले भने– कोभिडसँग नडराऔं


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन रात अस्पताल बसाईंपछि फर्किएका छन् । कोरोना भाइरसको संक्रमित भएपछि उपचारका लागि अस्पताल भर्ना भएका उनी गएराति फर्किएका हुन् ।

अस्पतालबाट फर्किएपछि उनले कोरोना भाइरसबाट नडराउन भनेका छन् । उनले भनेका छन्, ‘कोभिडबाट नडराऔं । यसलाई जीवनमाथि हावी हुन नदिऔं ।’ ट्रम्पले ह्वाइट हाउस पुगेर बाल्कोनीमा बसी मास्क फुकालेका छन् ।

यसअघि ट्रम्पले अस्पताबाट फर्किने बताएका छन् । उनले आफू उत्कृष्ट अवस्थामा रहेको बताएका थिए ।

ट्रम्पले कोरोनाको उपचार गरिरहँदा अस्पतालबाट बाहिर कारको यात्रामा निस्किएका थिए । उनले समर्थकहरुलाई हात हल्लाएका थिए ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  १२ : २९ बजे

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले