ह्वाइट हाउसकी प्रेस सचिवलाई कोरोना संक्रमण « Khabarhub

ह्वाइट हाउसकी प्रेस सचिवलाई कोरोना संक्रमण


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ह्वाइट हाउसमा लगातार कोरोना संक्रमणको दर बढ्न थालेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पपछि अब प्रेस सचिव क्याली म्याकइन्यानीलाई कोरोना संक्रमण भएको छ ।

उनी ह्वाइट हाउसकी शीर्ष अधिकारी हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू संक्रमित भएको जानकारी दिएकी छन् ।

गत बिहीबार गरेको परीक्षणको रिपोर्ट नेगेटिम आएपनि सोमबार गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  १ : ०८ बजे

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- अमेरिकाले विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास