प्रदेश ५ को समग्र हितलाई केन्द्रमा राखेर राजधानी भालुवाङ प्रस्ताव : मुख्यमन्त्री पोखरेल | Khabarhub Khabarhub

प्रदेश ५ को समग्र हितलाई केन्द्रमा राखेर राजधानी भालुवाङ प्रस्ताव : मुख्यमन्त्री पोखरेल


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानीका लागि प्रस्तावित दाङको भालुवाङ सबै हिसाबले उपयुक्त भएको बताएका छन्।

प्रदेशसभामा जारी छलफलमा सम्बोधन गर्दै उनले प्रदेश राजधानी छनोटमा कुनै राजनीतिक पूर्वाग्रह नभएको दाबी गरे। प्रदेशको समग्र हितलाई केन्द्रविन्दुमा राखेर राजधानी छनोट गरिएको उनको भनाइ छ।

‘‘प्रदेशको स्थायी राजधानीको रूपमा हामीले राप्ती गाउँपालिका, शितगंगा नगरपालिका र गढवा गाउँपालिका गरी तीन वटा पालिका छनोट गरेका छौं। यसमा दुईवटा गाउँपालिकाको नेतृत्व प्रतिपक्षी दलले नै गरिरहेको छ,’’ मुख्यमन्त्री पोखरेलले भने, ‘‘त्यो गाउँपालिकाको सत्तापक्ष नै नेपाली कांग्रेस हो। त्यसकारण प्रदेश सरकारले कुनै आग्रहलाई अगाडि सारेको छैन। समग्रग प्रदेशको हितलाई केन्द्रविन्दुमा राखिएको छ।’’

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ३ : १९ बजे

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै