प्रदेश ५ को समग्र हितलाई केन्द्रमा राखेर राजधानी भालुवाङ प्रस्ताव : मुख्यमन्त्री पोखरेल « Khabarhub

प्रदेश ५ को समग्र हितलाई केन्द्रमा राखेर राजधानी भालुवाङ प्रस्ताव : मुख्यमन्त्री पोखरेल


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानीका लागि प्रस्तावित दाङको भालुवाङ सबै हिसाबले उपयुक्त भएको बताएका छन्।

प्रदेशसभामा जारी छलफलमा सम्बोधन गर्दै उनले प्रदेश राजधानी छनोटमा कुनै राजनीतिक पूर्वाग्रह नभएको दाबी गरे। प्रदेशको समग्र हितलाई केन्द्रविन्दुमा राखेर राजधानी छनोट गरिएको उनको भनाइ छ।

‘‘प्रदेशको स्थायी राजधानीको रूपमा हामीले राप्ती गाउँपालिका, शितगंगा नगरपालिका र गढवा गाउँपालिका गरी तीन वटा पालिका छनोट गरेका छौं। यसमा दुईवटा गाउँपालिकाको नेतृत्व प्रतिपक्षी दलले नै गरिरहेको छ,’’ मुख्यमन्त्री पोखरेलले भने, ‘‘त्यो गाउँपालिकाको सत्तापक्ष नै नेपाली कांग्रेस हो। त्यसकारण प्रदेश सरकारले कुनै आग्रहलाई अगाडि सारेको छैन। समग्रग प्रदेशको हितलाई केन्द्रविन्दुमा राखिएको छ।’’

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ३ : १९ बजे

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा

बलिउड अभिनेत्री शेट्टीले गरिन् पशुपतिनाथमा पूजा, आराधना

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा,