फोर्ड गाडीले ल्यायो ‘फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’ « Khabarhub

फोर्ड गाडीले ल्यायो ‘फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जीओ अटोमोबाइल्स (जिओ फोर्ड) ले ‘फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’ योजना ल्याएको छ।

फोर्डले गाडीको इन्जिन शक्ति अनुभव गराउन यस्तो योजना ल्याएको बताएको छ।

यो योजनामा भाग लिन ग्राहकले न्यूनतम रकममा फोर्ड इकोस्पोर्ट बुक गर्नु पर्नेछ। त्यसपछि यस सेगमेन्टको अरु कुनै पनि गाडी चुनौतीको लागि रोज्नुपर्छ।

फोर्ड इकोस्पोर्टसँग पावर र पिकअपमा ठाडो उकालो सडकमा चुनौती दिनुपर्छ।

यदि इकोस्पोर्टले सेगमेन्टमा प्रतियोगीलाई हराएन भने ग्राहकले बुकिङ रकम भन्दा दोब्बर रकम फिर्ता पाउने कम्पनीको भनाइ छ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ६ : ४४ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको