कतार एयरवेजले शिक्षकहरुलाई २१ हजार निःशुल्क टिकट प्रदान गर्ने « Khabarhub

कतार एयरवेजले शिक्षकहरुलाई २१ हजार निःशुल्क टिकट प्रदान गर्ने


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोभिड–१९ महामारीको चुनौतीपूर्ण समयमा पनि युवा एवं बालबालिकाहरुलाई शिक्षा सुविधा प्रदान गर्न निरन्तर लागि रहेका शिक्षकहरुको सम्मान स्वरुप विश्व शिक्षक दिवसको उपलक्ष्यमा कतार एयरवेजले २१ हजार निःशुल्क टिकट वितरण गर्ने जानकारी दिएको छ ।

टिकट अक्टोबर ५ दोहाको समय अनुसार बिहान ४ बजेदेखि सुरु भई अक्टोबर ८ बिहान ०३ः५९ बजेसम्म वितरण वितरण गरिनेछ ।

शिक्षकहरुले यस सीमित योजनामा सहभागी हुन qatarairways.com/ThankYouTeachers मा गई एक आवेदन फारम भरेर एक युनिक कोड लिुनपर्नेछ र टिकट फर्स्ट कम फर्स्ट सर्भका आधारमा वितरण गरिनेछ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ४ : ४६ बजे

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ