काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का निकट मानिने सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने भएका छन् ।
नेपाली कांग्रेसको १५औ महाधिवेशनमा आफूले उप सभापतिमा उम्मेदवारी घोषणा गरेको जानकारी दिए । उनी केही समय अगाडि मात्रै कांग्रेस संस्थापन पक्षमा जोडिएका थिए।
नेपाली कांग्रेसको उपसभापति महामन्त्री र सहममन्त्रीमा १० १० जना भन्दा बढीले उम्मेदवारी घोषणा गरेको देखिन्छ। यसो हुँदा नेपाली कांग्रेसको १५औ महाधिवेशनमा महामन्त्री उपसभापति र सहममन्त्री पदमा निर्वाचन हुने अवस्था देखिन्छ ।
सभापतिका लागि पनि गगन थापा र किशोर सिंह राठोर को दाबी छ ।














प्रतिक्रिया