पार्टी जोगाउन ओलीसँग फेरि पनि आग्रह गर्छु : अध्यक्ष प्रचण्ड « Khabarhub

पार्टी जोगाउन ओलीसँग फेरि पनि आग्रह गर्छु : अध्यक्ष प्रचण्ड


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको रक्षाका लागि अर्का अध्यक्ष केपी शर्मा ओलीसँगै  फेरि पनि आग्रह गर्ने बताएका छन् ।

पार्टी एकताको रक्षाका लागि आफूले  पटक-पटक आग्रह गरेको बताउँदै फेरि पनि आग्रह गर्ने बताएका हुन् ।

नेकपा सचिवालयका बहुमत सदस्यको अनौपचारिक छलफलपछि बाहिरिने क्रममा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले  अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

“मैले पार्टी एकताको रक्षाका लागि पटक-पटक आग्रह गरेको छु । फेरि पनि आग्रह गर्छु,” उनले भने ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ५ : ३४ बजे

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको