एनआरएनद्वारा १० हजार थान एन्टिजेन परीक्षण किट हस्तान्तरण « Khabarhub

एनआरएनद्वारा १० हजार थान एन्टिजेन परीक्षण किट हस्तान्तरण


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस परीक्षणका लागि प्रयोग गरिने १० हजार थान एन्टिजेन परीक्षण किट गैरआवासीय नेपाली संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

स्वाथ्य मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

एन्टिजेन परीक्षण किटको प्रयोगबाट कोरोना सङ्क्रमण भए नभएको १५ मिनेटमै थाहा पाउन सकिने हुँदा यो निकै प्रभावकारी हुने विश्वास राज्ययमन्त्री राउतले व्यक्त गरे ।

जापानमा बसोबास गर्दै आएका नेपाली अभियन्ता कपिलदेव थापाको पहलमा जापानको फुजिरेबियो इन्क नामक कम्पनीले ती किटहरू उपलब्ध गराएको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १० : १८ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार