एनआरएनद्वारा १० हजार थान एन्टिजेन परीक्षण किट हस्तान्तरण « Khabarhub

एनआरएनद्वारा १० हजार थान एन्टिजेन परीक्षण किट हस्तान्तरण


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस परीक्षणका लागि प्रयोग गरिने १० हजार थान एन्टिजेन परीक्षण किट गैरआवासीय नेपाली संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

स्वाथ्य मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

एन्टिजेन परीक्षण किटको प्रयोगबाट कोरोना सङ्क्रमण भए नभएको १५ मिनेटमै थाहा पाउन सकिने हुँदा यो निकै प्रभावकारी हुने विश्वास राज्ययमन्त्री राउतले व्यक्त गरे ।

जापानमा बसोबास गर्दै आएका नेपाली अभियन्ता कपिलदेव थापाको पहलमा जापानको फुजिरेबियो इन्क नामक कम्पनीले ती किटहरू उपलब्ध गराएको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १० : १८ बजे

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित