पूर्वमन्त्री बाँस्कोटाको प्रश्न : लफडा झिक्न परेपछि हावामै तरवार घुमाउने ? | Khabarhub Khabarhub

पूर्वमन्त्री बाँस्कोटाको प्रश्न : लफडा झिक्न परेपछि हावामै तरवार घुमाउने ?


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले देशलाई संघीयताको खाँचो नभएको तर्क गरेका छन् ।

शुक्रबार  ट्विट गर्दै बाँस्कोटाले द्वन्द्व व्यवस्थापनका लागि मान्दिनु परेको भन्दै संघीयताको खाँचो नभएको बताएका हुन्।

‘सङ्घीय गणतन्त्र राजनीतिक व्यवस्था अनि नेपाल देशकाे नाम। यसमा चैं के प्रतिगमन भएछ हँ ? प्रदेशहरु खारेज भएकाे त छैन‚’ द्वन्द्व व्यवस्थापनका लागि संघीयता मान्दिनु परेको बताउँदै बाँस्कोटाले लेखेका‚ ‘द्वन्द व्यवस्थापनकाे लागि मान्दिनु परेकाे न हाे देशलाई खाँचाे त थिएन संघीयता। लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलवार घुमाउने भएछन्।कमरेडका दुःख पनि कहिल्यै नसकिने के !’

यस्तो छ उनको ट्वीट

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ७ : १५ बजे

नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको

आजदेखि कर्फ्यू आदेश क्रमश खुकुलो पार्दै सेना

काठमाडौं – नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो

सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको खोजी

काठमाडौं – वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन कृष्ण