नागरिकको सुरक्षामा तैनाथ हुन गृहसचिव न्यौपानेको निर्देशन « Khabarhub

नागरिकको सुरक्षामा तैनाथ हुन गृहसचिव न्यौपानेको निर्देशन


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कोरोना महामारी बढ्दो रहेकाले जिल्लास्तरमा परिस्थिति हेरेर आवश्यक कार्ययोजना बनाउन सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।

पर्वत सदरमुकाम कुश्मामा धौलागिरिका पर्वत, बागलुङ र म्याग्दीका प्रशासन तथा सुरक्षा प्रमुखसँग आज भएको छलफलमा उनले पहिला आफू सुरक्षित हुनुका साथै नागरिकको सुरक्षामा तैनाथी रहन निर्देशन दिएका हुन् ।

सधैँधैभरी बन्दाबन्दी गरेर मात्रै सम्भव नहुने बताउँदै उनले नागरिकलाई जनस्वास्थ्यका मापदण्ड पालना गराउन र विकास निर्माणका काममा गुणस्तरीयता र समतालिकालाको पालना गराउन आग्रह गरे ।

छलफलमा सहभागी पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जिल्लामा कोरोना भाइरसको रोक थाम तथा नियन्त्रणका विविध प्रयत्नहरु जारी रहेको जानकारी दिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १० : ०५ बजे

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु