युवाको कर्तव्य भ्रष्टचारलाई चुनौती दिनु हो « Khabarhub

युवाको कर्तव्य भ्रष्टचारलाई चुनौती दिनु हो


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

९० दशकका प्रतिभाशाली तर उस्तै समस्याले सफल एक संगीतका आइकन बन्न सफल कर्ट कोबेनको जीन्दगी निकै उत्तरचढावमा बित्यो ।

उनी ८ वर्षको हुँदा उनका माता पिताको सम्बन्ध विच्छेद भयो । जसकारण बालकपनको पहिलो खुसी नै फरक भयो ।

जब उनलाई काकाले १४ वर्षको उमेरमा गितार किनिदिन्छन् संगीत नै उनको एकान्तमय जीवन बिताउने माध्यम बन्यो ।

उनैले भोगेको जीवन र जीवनबारे भनेका कुरा अहिलेका युवा पुस्ताका लागि प्रेरणादायी छन् ।

यी हुन् उनका मन छुने भनाइहरु :

१. यदी मेरो आखाले मेरो हृदय देखाउने थियो भने जब म हास्थे मलाई देखेर मानिसअहरु रुने थिए ।
२. अरु कसैको जस्तो बन्न चाहनु भनेको आफु जो त्यसैको बर्बादी गर्नु हो ।
३. उचाई देखि कसैलाई डर छैन बस खस्छु भन्ने डर हो । प्रेम प्रस्ताव राख्न कसैलाई डर छैन बस वजाफ कस्तो आउने हो त्यसैको डर हो ।
४. युवाहरुको खास कर्तव्य भनेको भ्रष्टचारलाई चुनौती दिनु हो ।
५. साथीहरु भनेका बस चल्तीमा दुस्मन हुन् ।
६. पीडा तिमीलाई धेरै धन्यवाद ! मेरो कलाको सिर्जनामा तिम्रो निकै चर्चा थियो ।
७. उनीहरु मलाई देखेर हासे किनकी म उनीहरुभन्दा फरक थिए । म उनीहरुलाई देखेर हासिदिए किनकी उनीहरु सबै एकै थिए ।
८. विस्तारै बेखबर हराउँदै जानुभन्दा एकै पटक जलेर राख हुनु वेश ।
९. यदि त्यो मेरो बारेमा होइन भने तिमीले के सोच्छौं त्यो मलाई कुनै वास्ता हुने छैन ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  २ : ०२ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का