युवाको कर्तव्य भ्रष्टचारलाई चुनौती दिनु हो « Khabarhub

युवाको कर्तव्य भ्रष्टचारलाई चुनौती दिनु हो


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

९० दशकका प्रतिभाशाली तर उस्तै समस्याले सफल एक संगीतका आइकन बन्न सफल कर्ट कोबेनको जीन्दगी निकै उत्तरचढावमा बित्यो ।

उनी ८ वर्षको हुँदा उनका माता पिताको सम्बन्ध विच्छेद भयो । जसकारण बालकपनको पहिलो खुसी नै फरक भयो ।

जब उनलाई काकाले १४ वर्षको उमेरमा गितार किनिदिन्छन् संगीत नै उनको एकान्तमय जीवन बिताउने माध्यम बन्यो ।

उनैले भोगेको जीवन र जीवनबारे भनेका कुरा अहिलेका युवा पुस्ताका लागि प्रेरणादायी छन् ।

यी हुन् उनका मन छुने भनाइहरु :

१. यदी मेरो आखाले मेरो हृदय देखाउने थियो भने जब म हास्थे मलाई देखेर मानिसअहरु रुने थिए ।
२. अरु कसैको जस्तो बन्न चाहनु भनेको आफु जो त्यसैको बर्बादी गर्नु हो ।
३. उचाई देखि कसैलाई डर छैन बस खस्छु भन्ने डर हो । प्रेम प्रस्ताव राख्न कसैलाई डर छैन बस वजाफ कस्तो आउने हो त्यसैको डर हो ।
४. युवाहरुको खास कर्तव्य भनेको भ्रष्टचारलाई चुनौती दिनु हो ।
५. साथीहरु भनेका बस चल्तीमा दुस्मन हुन् ।
६. पीडा तिमीलाई धेरै धन्यवाद ! मेरो कलाको सिर्जनामा तिम्रो निकै चर्चा थियो ।
७. उनीहरु मलाई देखेर हासे किनकी म उनीहरुभन्दा फरक थिए । म उनीहरुलाई देखेर हासिदिए किनकी उनीहरु सबै एकै थिए ।
८. विस्तारै बेखबर हराउँदै जानुभन्दा एकै पटक जलेर राख हुनु वेश ।
९. यदि त्यो मेरो बारेमा होइन भने तिमीले के सोच्छौं त्यो मलाई कुनै वास्ता हुने छैन ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  २ : ०२ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा