काठमाडौंमा अनलाइनमार्फत लाखौं ठगी गर्ने ५ जना पक्राउ « Khabarhub

काठमाडौंमा अनलाइनमार्फत लाखौं ठगी गर्ने ५ जना पक्राउ


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उत्यकाको विभिन्न ठाउँमा बसी अनलाइनमार्फत ठगी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले फेसबूक, ह्वाट्सएप, भाइबर लगायतका सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिलाई गलत सूचना दिएर लाखौं रुपैयाँ ठगी गर्ने गिरोहका ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङका अलङ्कार जैन, भारतका नवीन अग्रवाल, आनन्द अग्रवाल, रौतहटकी शर्मिलाकुमारी श्रेष्ठ र काठमाडौँका सुशील गुरुङ छन् ।

पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको अपराध महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ३ : ०८ बजे

सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार

नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय

काठमाडौं – नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको

‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा कोइरालालाई

काठमाडौं – यसवर्षको ‘सेवा पुरस्कार नेपाल’ मुटु रोग विशेषज्ञ डा

डा गोविन्द केसीले तोडे अनसन

काठमाडौँ । काठमाडौँ । डाक्टर गोविन्द केसीले अनसन तोडेका छन्

अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार

सुदूरपश्चिम – कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसीको