मलेसियाले समानरुपमा नेपाली र बंगलादेशका कामदार लैजाने  « Khabarhub

मलेसियाले समानरुपमा नेपाली र बंगलादेशका कामदार लैजाने 


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसिया- मलेसियाले नेपालबाट कामदार लैजाने प्रक्रिया अनुरुप नै समानरुपमा बंगलादेशबाट कामदार लैजाने भएको छ ।

मलेसियाका मानव संशाधन मन्त्री एम कुला सेगरनले नेपालसँग भएको श्रम सम्झौता जस्तै बंगलादेशसँग पनि सोही अनुरुप नै श्रम सम्झौता हुने बताएका हुन् ।

बंगलादेशसँग नयाँ श्रम सम्झौताका लागि द्विपक्षीय छलफल अन्तिम चरणमा पुगेको बताउँदै उनले अब हुने नयाँ सम्झौता नेपालसँग भएको सम्झौता जस्तै हुने बताएका हुन् ।

नेपाल र मलेसियाबाट समान तरिकाले श्रमिक रोजगारीका भित्र्याउने भनाइ थियो ।

उनले बंगलादेशबाट आएका आप्रवासी कामदारहरूका लागि युरोपको व्यापार प्रतिबन्ध जोखिममा नपर्ने  समेत बताएका छन् ।

मलेसियाले आप्रवासी श्रमिकको हक-हितका लागि शुन्य लागत लागू गरेको समेत जानकारी दिएका छन् ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ५ : २४ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट