गुरु खनाललाई उपकुलपति बनाउन स्वास्थ्यमन्त्रीलाई नेकपाको पत्र « Khabarhub

गुरु खनाललाई उपकुलपति बनाउन स्वास्थ्यमन्त्रीलाई नेकपाको पत्र


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान–धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको उपकुलपती नियुक्तिका लागि नेकपा धरान उपमहानगरपालिकाले स्वास्थ्य मन्त्रीलाई पत्र लेखेको छ ।

उपमहानगरले अस्पतालका कार्यबाहक उपकुलपतिको जिम्मेवारीमा रहेका प्राध्यापक डा गुरु खनाललाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

डा. खनाल अस्पतालमा उप निर्देशक, कार्यसमिति सदस्य, सञ्चालक परिषद सदस्य तथा शिक्षाध्यक्षको जिम्मेवारीमा का गरिरहेको नेकपाले जनाएको छ ।

उपमहानगरका अध्यक्ष नारायण सुवेदी र सचिव सुदर्शन श्रेष्ठले हस्ताक्षर गरेको सिफारिस पत्रमा डा खनाललाई नियुक्ति गरेर उपकुलपति नियुक्तिको विवाद समाधानका लागि आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  २ : ०६ बजे

हरितालिका : टिकटक र सेल्फीमय पशुपति परिसर 

काठमाडौँ – भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व

विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक

भीएआरको गलत निर्णय: हाल्यान्डको विवादित गोललाई मान्यता दिइएको पुष्टि

म्यानचेस्टर – प्रिमियर लिगको म्याच रेफ्रीको नियामक निकाय (प्रो रेफ)

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको