सडक दुर्घटनामा परी भारतमा ११ जनाको मृत्यु « Khabarhub

सडक दुर्घटनामा परी भारतमा ११ जनाको मृत्यु


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली- भारतको बिहार राज्यमा भएको सवारी दुर्घटनामा परी ११ जनाएको मृत्यु भएको छ ।

बिहार राज्यको  मुज कार र ट्रयाक्टर एकआपसमा ठोक्किँदा भएको सो दुर्घटनाका कारण अरु चार जना घाइते पनि भएको अधिकारीले जानकारी दिएका छन् ।

भारतको मुजफ्फरपुर शहरमा भएको दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घाइते भएकालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ७ : ५८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका