भरतपुर अस्पताललाई स्वास्थ्य सामग्री प्रदान « Khabarhub

भरतपुर अस्पताललाई स्वास्थ्य सामग्री प्रदान


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनको भरतपुर अस्पतालको ५७ औ वार्षिकोत्सवको अवसरमा श्रीमेडिकल एण्ड टेक्निकल कलेज भरतपुरले २५ वटा व्यक्तिगत सुरक्षा सामाग्री (पिपीई) सहयोग गरेको छ ।

कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालले सम्भावित कोरोना भाइरसका जोखिम हुन नदिन ती सामग्री सहयोग गरेको र ती सामग्री मूल्य रु १ लाख ९७ हजार ५००मा खरीद गरिएको बताउनुभयो ।

कलेजका छात्र/छात्राको प्रयोगात्मक कक्षा सो अस्पतालमा हुने गर्दछ । सो कलेजमा प्रविणता प्रमाणपत्र तह र स्नातक तहका स्वास्थ्यसंग सम्बन्धित बिषयमा अध्ययन हुने गर्दछ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  १ : ०८ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२