कामदार कटौती गर्न साउदी सरकारको अनुमती, नेपाली पनि प्रभावित हुने « Khabarhub

कामदार कटौती गर्न साउदी सरकारको अनुमती, नेपाली पनि प्रभावित हुने


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसको महामारीका कारण व्यावसाय प्रभावित भएका साउदी अरेबियाका निजी कम्पनीहरुलाई कामदार र उनीहरुको तलब नै कटौती गर्न साउदी सरकारले अनुमती दिएको छ ।

उक्त निर्णयसँगै साउदी अरबमा कार्यरत हजारौँ नेपाली कामदार प्रभावित हुने भएका छन् ।

तर, यसका लागि कामदारको सहमति पनि हुनुपर्ने सर्त राखिएको साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले केही कम्पनीहरुले कोरोनाभाइरसको संकटमा पनि कामदारको शोषण गर्न सक्ने भएकाले त्यस्तो भएमा उजुरी गर्न आह्वान गरेको छ ।

‘कुनै पनि किसिमको शोषण भएमा कामदारले मन्त्रालयको वेबसाइट, च्यानल वा सामाजिक संजाल प्लेटफर्ममा उजुरी गर्न सक्नेछन्,’ मन्त्रालयको मानव संसाधन मामिलाका निर्देशक साद अल हम्मादले  भने ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ६ : २२ बजे

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको