क्वारेन्टाइन बसेको पहिलो दिनमै भागे इलामका युवा « Khabarhub

क्वारेन्टाइन बसेको पहिलो दिनमै भागे इलामका युवा


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – क्वारेनटाइनमा बसेको पहिलो दिनमै इलामको सिङफ्रिङबाट एक युवा भागेका छन् ।

सन्दकपुर गाउँपालिका ३ सुलुबुङका एक युवा इलाम नगरपालिकाले बनाएको डा. मेघबहादुर पराजुली सामूदायिक अस्पतालको क्वरेन्टाइनबाट भागेका हुन ।

मंगलबार बिहान २ बजेतिर झ्यालबाट हाम फालेर उनी भागेको इलाम नगरपालीकाले जनाएको छ ।

भारतको सिलिगुडीबाट आएका उनलाई गत चैत २३ गते क्वारेनटाइनमा राखिएको थियो ।

क्वारेनटाइनमा रहेका १० जनाको सुरक्षाका लागि १२ जना प्रहरी खटाइएको भएपनि प्रहरी नभएको मौका छोपी उनी भागेको इलाम नगरपालिकाका सूचना अधिकारी राम कुमार शाहले जानकारी दिए ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ६ : ४५ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार