एक महिनामा अमेरिकामा १७ लाख बढीको कोरोना परीक्षण « Khabarhub

एक महिनामा अमेरिकामा १७ लाख बढीको कोरोना परीक्षण


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा एक महिनाको अवधिमा १७ लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण गरिएको जनाएका छन् ।

मार्च ५ देखि अप्रिल ५ सम्म एक महिनाको अवधिमा १७ लाख बढीको कोरोना परीक्षण गरिएको उनले जानकारी दिएका हुन् । जसमध्ये ३ लाख ६० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस टास्क फोर्सको पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले भने – ‘हामीकहाँ कोरोना भाइरसका बढी केसहरु देखिएका छन् । किनभने हामीले धेरैको टेस्ट गरेका छौं । यत्तिकै घरमा बसे कतिलाई संक्रमण भएको थाहा हुँदैन । हामीले विश्वका कुनै पनि देशको भन्दा बढीमा टेस्ट गरेका छौं ।’

अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ९ : ०३ बजे

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले