सामाजिक सञ्जालमा सक्रिय हमाल « Khabarhub

सामाजिक सञ्जालमा सक्रिय हमाल


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले गरेको लकडाउनका कारण कलाकारहरु फुर्सदमा छन् । लकडाउनका बेला राजेश हमाल फुर्सदिला छन् । फुर्सदको समयमा हमालले घरमा कसरत र योगा गरिरहेका छन् ।

लकडाउन शुरु भएदेखि नै हमालको सामाजिक सञ्जालमा ह्वात्तै सक्रियता बढेको थियो । उनी दैनिकजसो लाइभमा आएर फ्यानलाई कोरोनाबाट जोगिन अनुरोध गरिरहेका छन् ।

हमालले सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्वीर पोस्ट गरेका छन् । हालै उनले जिम गरेको तस्वीर इन्स्टामा पोस्ट गरेका छन् ।

यो पोस्टमा हमालका फ्यानले रमाइलो कमेन्ट गरेका छन् । हमाल युवापुस्तालाई व्यायाम र योगा गर्न समेत अनुरोध गर्ने गर्छन् । युवापुस्तालाई पनि हमाललाई फलो गर्ने गरेका छन् ।

 

View this post on Instagram

 

Keep pulling..

A post shared by Rajesh Hamal (@hamalrajesh) on

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ६ : ४७ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको