बेलायतमा कोरोना भाइरसको संक्रमणले ४० हजारभन्दा बढीको मृत्यु « Khabarhub

बेलायतमा कोरोना भाइरसको संक्रमणले ४० हजारभन्दा बढीको मृत्यु


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतमा कोरोना भाइरसको संक्रमणले ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतको स्वास्थ्य तथा सामाजिक सेवा मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार त्यहाँ थप २०४ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ४० हजार ४६५ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो तथ्याङ्कमा कोभिड–१९ का अस्पताल, हेरचाह केन्द्र तथा समुदायमा कोरोना भाइरसको सङ्क्रमणका कारण सङ्क्रमित तथा मृत्यु भएका सबै व्यक्तिको रेकर्ड रहेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ९ : २८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु