संसदमा आज पनि मन्त्रालयगत बजेटमा छलफल « Khabarhub

संसदमा आज पनि मन्त्रालयगत बजेटमा छलफल


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  संसद बैठकमा आज पनि मन्त्रालयगत बजेटमाथिको  छलफल जारी रहने भएको छ ।

आज ऊर्जा, शिक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह र रक्षा मन्त्रालयको विनियोजित बजेटको शीर्षकमाथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

यस्तै राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको बजेटमाथि पनि आजकै बैठकमा छलफल हुने कार्य सूचि तय भएको छ ।

विभिन्न मन्त्रालय र कार्यालयहरूको बिनियोजित बजेटमाथि आज छलफल सिकएपछि भोलि सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन् ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ९ : ४४ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण