कुकुरको उद्दार गर्न १५ लाख खर्च गरेर विमान चार्टर्ड ! « Khabarhub

कुकुरको उद्दार गर्न १५ लाख खर्च गरेर विमान चार्टर्ड !


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको महामारीका बेला लकडाउनका कारण मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जान पाएका छैनन् ।

विभन्न देशमा अलपत्र आफ्ना नागरिकको विश्वका विभिन्न मुलुकले उद्दारको पहल जारी राखेका छन् ।

अलपत्र नागरिकको उद्दार हुन नसकिरहेको समयमा एउटा कुकुरको उद्दारका लागि विमान चार्टर गरिएको समाचार सामाजिक सञ्जालमा भाइरल भएको छ ।

मालिकबाट टाढिएको कुकुरलाई आफ्नो घर लिएर जानको लागि मालिकले १५ लाख ९ हजार रुपैयाँ खर्च गरेका छन् ।

मुम्बईकी एक महिलाले दिल्लीमा कारणवश छुटेको आफ्नो कुकुरलाई लिएर जान यति धेरै खर्च गरेकी हुन् ।

उनले स्पेशल ६ सिटर प्राईभेट जेट बुक गरेकी छन् । उनको नाम दिपीका सिंह रहेको छ । उनी मुम्बईमा बस्दै आएकी छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  १० : ३५ बजे

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग