जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता « Khabarhub

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

यसअघि दल एकीकरण गरी दल दर्ताका लागि निवेदन दिएको जनता समाजवादी पार्टीले आज निर्वाचन आयोगमा दल दर्ता गरेको हो ।

जसपा नेता केशव झाका अनुसार निर्वाचन आयोगमा दर्ता नम्बर १३९२ मा दल दर्ता भएको हो ।

दुई पार्टीबीचमा एकीकरण भएपछि पार्टीको नेतृत्वका विषयमा छलफल भएपछि आज दल दर्ता गरिएको उनले जानकारी दिए ।

दल दर्ताका लगिा जसपाले बुझाएको निवेदनमा अब उपेन्द्र यादव र महन्थ ठाकुर अध्यक्ष रहने भएका छन् ।

त्यस्तै डा. बावुराम भट्टराई, अशोक राई र राजेन्द्र महतो भने वरिष्ठ नेता भएको उल्लेख गरिएको छ ।

केन्द्रीय सदस्यको सूची :

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ७ : ३२ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन