विदेशबाट फर्किने गर्भवती र सुत्केरीलाई छुट्टै क्वारेन्टाइनको व्यवस्था गरिने « Khabarhub

विदेशबाट फर्किने गर्भवती र सुत्केरीलाई छुट्टै क्वारेन्टाइनको व्यवस्था गरिने


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले विदेशबाट उद्धार गरी ल्याइने गर्भवती तथा सुत्केरीका लागि छुट्टै क्‍वारेन्टाइनको व्यवस्था गर्ने बताएका छन् ।

आइतबार विज्ञहरुसँगको भर्चुअल बैठकमा मन्त्री गुरुङले विदेशबाट फर्किने गर्भवती तथा सुत्केरीका लागि छुट्टै क्‍वारेन्टाइनको व्यवस्था गर्ने बताएका हुन् ।

‘विदेशबाट उद्धार गरि ल्याइने गर्भवती तथा सुत्केरीहरुका लागि क्‍वारेन्टाइन लगायतको उचित व्यवस्था गर्न सामाजिक संघ, संस्थाहरु परिचालन गरिएको छ,’ मन्त्री गुरुङले उनले भने ।

सरकारले लकडाउन खुकुलो बनाउँदै लैजाने नीति लिएको उल्लेख गर्दै मन्त्री गुरुङले महिला,बालबालिका,जेष्ठ नागरिक,अपांग,असहाय लगायतको क्षेत्रमा मन्त्रालयले संवेदशील भएर लागिपरेको जानकारी दिए ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ९ : ४९ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार