‘गो ब्याक चाइना’ भन्दै दूतावास अगाडि नेबिसंघको प्रदर्शन « Khabarhub

‘गो ब्याक चाइना’ भन्दै दूतावास अगाडि नेबिसंघको प्रदर्शन


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेताहरुसँग गरेको भेटवार्ता मर्यादाविपरीत भन्दै नेविसंघका युवाहरुले मंगलबार चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

नेविसंघका कार्यकर्ताहरुले राजदूत यान्छीको तस्बिर र प्ले कार्डसहित प्रदर्शन गरेका हुन्। नेकपाभित्र चर्को विवाद भइरहेको बेला यान्छीले नेताहरुलाई घरमै गएर भेटेपछि विरोध प्रदर्शन भएको हो ।

उनीहरुले यान्छीले कूटनीतिक मर्यादाविपरीत नेकपाका नेताहरुसँग भेटवार्ता गरेको आरोप लगाएका छन् ।

यान्छीले केहीदिन अघि नेकपाका वरिष्ठ माधवकुमार नेपाललाई भेटेकी थिइन भने आज बिहान मात्रै वरिष्ठ नेता झलनाथ खनालसँग निवासमै पुगेर भेट गरेकी थिइन् ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ७ : ४७ बजे

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन

दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द

एजेन्सी– संयुक्त राज्य अमेरिकाले आगामी महिनाका लागि निर्धारित जमिन र

बागमतीका मुख्यमन्त्री थापालाई चौतर्फी संकट : राप्रपापछि नेकपामा किचलो, कांग्रेसको चेतावनीले अर्को तनाव

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले उदयपुर र चितवनबाट तीन