सेभिल्ला युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश « Khabarhub

सेभिल्ला युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्पेनिस क्लव सेभिल्ला युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको अन्तिम १६ को खेलमा सेभिल्लाले इटालियन क्लब रोमालाई २–० ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

खेलको २२औं मिनेटमा सर्जियो रेगुईलनले सेभिल्लालाई अग्रता दिलाएका थिए । यूसुफ एन नेसरीले ४४औं मिनेटमा दोस्रो गोल गर्दै सेभिल्लाको जीत सुनिश्चित गरेका थिए ।

क्वाटरफाइनल प्रवेश गरेका पछिल्ला तीन संस्करणमा सेभिल्लाले उपाधि समेत जीतेको छ । लगातार तीन पटकसहित पाँच पटकको च्याम्पियन बनिसकेको सेभिल्ला छैठौँ पटक उपाधिको खोजिमा छ ।

 

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ६ : ०१ बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि