रेन्जर्सलाई पराजित गर्दै बायर लिभरकुसन युरोपा लिगको क्वाटरफाइनलमा « Khabarhub

रेन्जर्सलाई पराजित गर्दै बायर लिभरकुसन युरोपा लिगको क्वाटरफाइनलमा


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जर्मन क्लब बायर लिभरकुसन युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा जर्मन क्लब बायर लिभरकुसनले स्कटिस क्लब रेन्जर्सलाई १-० गोल अन्तरले हरायो । यसअघि पहिलो लेगमा ३-१ को जीत निकालेको उसले समग्रमा ४–१ को जीत हात पार्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

बे एरिना लिभरकुसन जर्मनीमा भएको खेलमा घरेलु टोली लिभरकुसनको जीतमा खेलको ५१औँ मिनेटमा मोउसा डियावीले गरेको गोल नै निर्णायक सावित भयो ।

अब लिभरकुसनले सेमिफाइनल प्रवेशका लागि इटालियन क्लब इन्टर मिलानको सामना गर्नेछ ।

 

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ६ : ४२ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि